पेट्रोलियम पाइपलाइन उद्घाटन लगत्तै मोदीको ट्विट

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बहुप्रतिक्षित अन्तरदेशीय मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना तोकिएको समय अगावै निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन् ।

यो परियोजनाको उद्घाटन लगत्तै ट्विट गरेर मोदीले आफ्ना समकक्षी केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।

विज्ञापन

उनले यो कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका हुन् ।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू