चिनियाँ राष्ट्रपति नेपाल आउलान् ?

चिनियाँ राष्ट्रपति नेपाल आउलान् ?

चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमण सकेर मंगलबार फर्केका छन्। चिनियाँ राष्ट्रपति सी जिङपिङको भ्रमणको पूर्वतयारीका लागि नेपाल आएका वाङ यीको ‘मिसन’ सफल भयो त?