नेकपाद्वारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौँ – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगको सूचना अनुसार नेकपाले दल दर्ताका लागि निवेदन बुझाएको स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

नेकपा दल दर्ताका लागि खिमलाल देवकोटा, ईश्वरी रिजाल, श्रीरामजी ढकाल र बाबुराम दहाललगायतले आयोगमा निवेदन दिन पुगेका थिए ।

विज्ञापन

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्