प्रचण्डको इन्डो-प्यासिफिक जाल

प्रचण्डको इन्डो-प्यासिफिक जाल

चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका समयमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाको इन्डो प्यासिफिक रणनीतिबिरुद्ध अभिव्यक्ति दिएपछि राजनीतिक वृत्तमा खैलाबैला मच्चिएको छ। अमेरिकाले यसबारे सरकारको आधिकारिक धारणा मागिरहेको छ। के छ यो खैलाबैलाको पृष्ठभूमिमा?