चिनियाँ रेल ‘दुईपक्षीय उच्चस्तरीय राजनीतिक सहमतिबिना असम्भव’

चिनियाँ रेल ‘दुईपक्षीय उच्चस्तरीय राजनीतिक सहमतिबिना असम्भव’

चीनको सिगात्सेदेखि केरुङ — रसुवागढी हुँदै टोखासम्म निर्माण गरिने भनिएको रेलमार्गका लागि ९६ प्रतिशत अग्ला पुल र सुरुङहरु निर्माण गर्नु पर्ने बाध्यता छ।