काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं : राजधानीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–१५ स्थित अन्नपूर्ण चोकमा मंगलबार साँझ बा ३ ख १८३३ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालक २० वर्षीय सम्मान भट्टको मृत्यु भएको हो।

विज्ञापन

बसका चालक नुवाकोटका खडानन्द अधिकारीलाई नियन्त्रणमा लिएर सवारी ज्यान मुद्दामा कारबाही चलाइएको प्रहरीले जनाएको छ।

अशोज १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू