
Visit Nepal 2020 ॥ सफल बनाउन सहयाेग गर्ने मिस नेपालकाे प्रतिबद्धता
बुधवार काठमाडाैँमा ‘भिजिट नेपाल २०२०’ का लागि बनाइएका बिभिन्न वेबसाईटहरु लञ्भ गर्ने कार्यक्रममा उनि लगाएतका अन्य विभिन्न व्यत्तित्वहरुले सफलताकाे शुभकामना सहित यसलाई सफल बनाउन लाग्नु पर्ने बताए ।