शैक्षिक संस्था र व्यापारिक कम्पनीहरुबीच खाडल पुर्न ‘एचआर कन्क्लेभ’
त्रिभूवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेन्टको आयोजनामा ‘एचआर कन्क्लेभ’ हुँदैछ । सो कार्यक्रममा स्कूल अफ म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थी तथा मानव संसाधन क्षेत्रका विज्ञहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।