
नक्सालमा सुजुकीको अत्याधुनिक शोरुम
सिजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजी होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले काठमाडौँको नक्सालमा आधिकारिक शोरुमको शुभारम्भ गरेको छ। उक्त शोरुमको उद्घाटन सुजुकी मोटर कर्पोरेशन जापानका प्रवन्ध अधिकारी तथा सिजी होल्डिङ्गसका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण चौधरीले संयुक्त रुपमा गरेका थिए।