
यदि कसैले पैसा लिएर काम खोजिदिन्छु भन्छ भने त्यस्ता मानिसको प्रलोभनमा नपर्नुस् ॥ Bishnu Karki
अहिले अनलाइनमार्फत जागिर खोज्ने परिपाटी बढिरहेको छ । कुनै बेला पत्रिकामा मात्रै हेर्न पाइने ‘जब भ्याकेन्सी’ अहिले अनलाइनमार्फत हेर्न पाइन्छ । अनलाइन जबको प्रभावकारिता के हो र यसका चुनौतीको सेरोफेरोमा रहेर मेरोजब डटकमका बिजेनेस म्यानेजर विष्णु कार्कीसँग देशसञ्चारकी पूर्णिमा बिकले गरेको कुराकानी ।