
नेपालमा बर्षेनी ६ अर्वकाे कस्मेटिक सामान बिक्रि हुन्छ ॥ Health and Beauty Expo 2019
काठमाडौँकाे भृकुटीमण्डपमा ब्राण्डवर्थ प्राइभेट लिमिटेड र सौन्दर्य कला व्यवसायी संघको सयुक्त आयोजनामा ‘हेल्थ एण्ड ब्युटी एक्स्पो नेपाल २०१९’ सञ्चालन हुने भएको छ। एक्स्पाे मङ्सिर ५ देखि ८ गतेसम्म सञ्चालन हुनेछ ।