भ्रष्टको झुण्ड,अरिङ्गाल हो भने टोकिरहन्छ !

भ्रष्टको झुण्ड
अरिङ्गाल हो भने
टोकिरहन्छ ।

धुँवा बालेर
अरिङ्गाल हटाऊ
खील गाँड्नेछ ।

विज्ञापन

विदेशी नासो
खोस्नबाट रोक्न नि
लठैत पाल्नू।

ब्वाँसाको खेल
नेताको आवरण
भुँडी निकाल्दै ।

नेपाली माटो
सिंगापुरे पानीले
सप्रियो समृद्धि !

अशोज ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्