सर्मनाक घटनाकाे सकारात्मक नजिर

सर्मनाक घटनाकाे सकारात्मक नजिर

यौन दुराचार तथा बलात्कारको आरोप आफ्ना सहकर्मीबाट लागेपछि घटना सार्वजनिक भएको २४ घण्टाभित्रै सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन । राजीनामा राजीनामा हो, त्यो सशर्त हुन सक्दैन । र अब महरा आपराधिक गतिविधिको छानबीनमा कुनैपनि उन्मुक्ति नपाउने गरी पूर्वसभामुख बन्न पुगेका छन । यो एउटा दुखद र खराब प्रकरणमा राम्रो नजीर बनेको छ संसदीय परम्परामा ।