न्यूरोडस्थित नक्कली सुनका गहना बनाउने कारखानामा आगलागी

सांकेतिक तस्बिर

काठमाडौँ – काठमाडौँको न्यूरोडमा नक्कली सुनका गहना बनाउने एक कारखानामा आगलागी भएको छ ।

बिहीबार राति कारखानामा लागेको आगो प्रहरी, सेना, तथा स्थानीयको सहयोगमा १ घण्टापछि नियन्त्रणमा लिइएको थियो।

विज्ञापन

आगलागीमा के कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्