फोटो फिचर

पूर्वराजाले गरे शक्तिपीठको दर्शन

काठमाडौँ – पूर्वराज ज्ञानेन्द्र शाहले बडादसैँको आठौँ दिन काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठमा दर्शन गरेका छन् । पूर्वराजा शाहले महाअष्टमीका दिन आइतबार विभिन्न शक्तिपीठको दर्शन गरेका हुन् ।

पूर्वराजा शाहले आइतबार नक्साल भगवति, गुहेश्वरी, मैतिदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवति, महांकाल र इन्द्रायणी मन्दिरमा पुगेर दर्शन गरेका हुन् ।

सबै शक्तिपीठमा उनले विशेष पूजा गरे । पूर्वराजाको साथमा उनका नाती पनि शक्तिपीठको दर्शनमा गएका थिए।

अशोज १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू