विमानस्थलमा दसैँमा घर फर्किनेहरु: खुशीकाे हाँसाे र आँसु

विमानस्थलमा दसैँमा घर फर्किनेहरु: खुशीकाे हाँसाे र आँसु

विमानस्थलमा घर फर्किने र आफन्तका आँखामा खुसीको हाँसो र आँसु हुन्छ । विमानस्थलमा आमा छोरीको वर्षौपछिको मिलनले सबैलाई भावुक बनाउँछ ।