आजको मौसम कहाँ कस्तो?

काठमाडौँ – देशभर आज (सोमबार) पनि मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

विज्ञापन

अशोज २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्