पूर्वराजा, राष्ट्रपति र प्रधानमन्त्रीको दसैँ | Gynandra Shah, Bidhya Devi Bhandari, Kp Sharma Oli

पूर्वराजा, राष्ट्रपति र प्रधानमन्त्रीको दसैँ | Gynandra Shah, Bidhya Devi Bhandari, Kp Sharma Oli

हिन्दुहरुको महान चार्ड बडादसैँको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिएका छन्। मंगलबार महाराजगञ्जस्थित निर्मल निवासमा पूर्व राजा शाहले सर्वसाधारणलाई टिका लगाइदिएका हुन्। यस्तै राष्ट्रपतिले शितल निवास र प्रधानममन्त्रीले बालुवाटारमा एक अर्कालाई टीका लगाएर दसैँ मनाए ।