जाह्नवी कपूरको बोल्ड जिम लुक

अभिनेत्री जाह्नवी कपूरले बलिउड यात्रा सुरु गरेको धेरै भएको छैन । तर उनले आफ्नो काम र क्यूटनेसले धेरैको मन जितेकी छन् ।

चलचित्र धडकबाट उनले आफ्नो करियरको सुरुवात गरेकी थिइन् । दिवंगत अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी आफ्नो फिटनेसमा विशेष ख्याल राख्छिन् र नियमित जिम जान्छिन् ।

विज्ञापन

उनको जिम लुकका केही तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

अशोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्