आजको मौसम कहाँ कस्तो?

काठमाडौँ – पश्चिम बंगालको आसपास रहेको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी र मध्य भूभागमा आज (बिहीबार) पनि आंशिक देखि सामान्य बदली भई पूर्वि भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सामान्यतथा देशभरी नै आंशिक देखि सामान्य बदली रही पूर्वका थोरै स्थानहरुमा साथै मध्य र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

विज्ञापन

अशोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्