पञ्जाबमा फेरि देखिए ‘पाकिस्तानी ड्रोन’

सांकेतिक तस्बिर

पञ्जाबको फिरोजपुरमा एक पटक फेरि पाकिस्तानी ड्रोन देखिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । सीमावर्ती गाउँको ग्रामीण भेगमा दुईवटा ड्रोन देखिएको बताइएको छ ।

स्थानीय बासिन्दाका अनुसार ड्रोन गाउँमा दुर्घटनाग्रस्त भएको छ । भारतीय सीमा सुरक्षा बल र प्रहरीले ड्रोनको खोजी गरिरहेका छन् ।

विज्ञापन

केही दिन यता कैयौँ पटक यस्ता ड्रोन देखिएको समाचारमा दाबी गरिएको छ ।

अशोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्