सी को स्वागतका लागि राखिएका ब्यानर च्यातिए, दुईजना पक्राउ

फाइल तस्बिर

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिंगको स्वागतका लागि राखिएका ब्यानर च्यातेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोपाल सार्की र राजकुमार ठाकुर रहेका छन् ।

राष्ट्रपति सी को स्वागतका लागि काठमाडौँको बिजुली बजार पुल, र तिनकुने पुल छेउमा राखिएका नेपाल चिनाउने ब्यानर मध्ये केही च्यातेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विज्ञापन

अशोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्