सी को बिदाईका लागि ओछ्याइएको रेड कार्पेटमा सर्प पनि

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङको बिदाईका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य तयारी गरिएको छ ।

सी को बिदाईका लागि बिछ्याइएको रातो कार्पेटमा सी विमानस्थल पुग्नु केही मिनेट पूर्व सर्प हिँडेको छ । विशेष तयारी गरिएको ठाउँमा सर्प देखिएको हो । त्यहाँ उपस्थित सुरक्षाकर्मीले सर्प भगाएका थिए ।

विज्ञापन

अशोज २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्