दरबारमार्गको भिक्ट्री क्ल्बमा भीषण आगलागी, अग्लो घर भएकाले निभाउनै मुस्किल

दरबारमार्गमा रहेको क्लब भिक्ट्रीमा लागेको भीषण आगो। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

काठमाडौ– काठमाडौँको मुख्य केन्द्र मानिने दरबारमार्गस्थित  ‘भिक्ट्री क्लब’ नामको डान्सबारमा आगलागी भएको छ।

आयो नियन्त्रणका लागि अहिले दुईवटा दमकल आइपुगेको र थप मगाइएको छ।

घरको सातौं तलामा रहेको क्लबबाट आयो सुरु भएकाले निभाउन मुस्किल भएको महानगरीय प्रहरी वृत्त दरबार मार्गले जनाएको छ।

घटनाको थप विवरण आउन बाँकी छ।

असोज २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्