कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक, उपचुनावबारे छलफल हुने

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आउँदो बिहीबार बस्ने भएको छ। मंसिरमा हुने उपचुनावको तयारीबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठकले कास्कीको क्षेत्र नम्बर २ मा पार्टीको उम्मेदपवार टुंगो लगाउने सम्भावना छ । यस्तै प्रदेश र स्थानीय तहका उम्मेदवारबारे पनि बैठकमा छलफल हुनसक्ने एक नेताले बताए । उपचुनाव आउँदो मंसिर १४ उपचुनाव हुँदैछ ।

कात्तिक १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्