अर्घाखाँची सिमेन्टले चाँदीको सिक्का उपहार दिने तिहारको बहार योजना

काठमाडौँ – नेपालीहरुको महान पर्व दीपावली तथा छठको अवसर पारेर नेपालको सबैभन्दा ठूलोमध्येको एक अर्घाखाँची सिमेन्टले आºना उपभोक्ताहरुलाई लक्षित गरी “तिहारको बहार, चाँदीको सिक्का उपहार” योजना सार्वजनिक गरेकोछ ।

आइतबारदेखि सुरु भएको योजनाअन्तर्गत प्रत्येक २० बोरा अर्घाखाँची ओपिसी सिमेन्टको खरिदमा उपभोक्तालाई १० ग्राम बराबरको चाँदीको सिक्का उपहारस्वरुप प्रदान गर्ने कम्पनीले जनाएको छ ।

विज्ञापन

यहि कात्र्तिक ९ गतेसम्म कायम रहने योजना समर्पित उपभोत्ताहरुका लागि लागु गरिएको जनाइएको छ।

कार्तिक ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्