माछापुच्छ्रे बैंकको सञ्चालक समितिमा हरिभक्त सिग्देल नियुक्त

काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले हरिभक्त सिग्देललाई सञ्चालक पद नियुक्त गरेको छ । बैंकले आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालक पदमा नियुक्त गरेको हो ।

गत कात्तिक ८ गते बसेको सञ्चालक समितिको ४०८ औं बैठकले सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक पदमा सिग्देललाई नियुक्त गरेको हो ।

कात्तिक १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्