वीरगञ्जमा यस्तो देखियो अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदाको रौनक

वीरगञ्ज – छठ पर्वको मुख्य दिन शनिबार बेलुका वीरगञ्ज क्षेत्रका व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्।

नदी, तलाउ तथा पोखरीमा व्रतालुहरुले विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व समापन हुन्छ ।

विज्ञापन

कार्तिक १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्