यसरी दिइयो अस्ताउँदो सूर्यलाई अर्घ्य

काठमाडौँ – तराईका क्षेत्रमा जस्तै काठमाडौँ उपत्यकामा पनि छठका व्रतालुहरुले शनिबार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्।

कुपण्डोलस्थित बागमती नदी किनारमा व्रतालुहरुले विधिपूर्वक शनिबार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व समापन हुन्छ।

विज्ञापन

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले कुपण्डोलमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै गरेको छठका व्रतालुहरुको भक्तिलाई तस्बिरमा समेट्ने प्रयास गरेका छन्।

कार्तिक १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू