निर्मल पूर्जा: एउटा कीर्तमानी गोर्खाली आरोहीको कथा ॥ Nirmal Purja: The Mountaineer

निर्मल पूर्जा: एउटा कीर्तमानी गोर्खाली आरोहीको कथा ॥ Nirmal Purja: The Mountaineer

निर्मल पूर्जाले ६ महिना ६ दिन अर्थात १८९ दिनमा ८ हजार मिटर माथिको उचाईका सबै १४ हिमालको आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । पूर्जाले अक्टोबर २९ मा चीनको शीशापाङ्गमा हिमाल आरोहण गरेसँगै ‘प्रोजेक्ट पोसिबल’ पूरा गरेका हुन् ।