‘नेशनल मेडिकल कलेजका विद्यार्थीमाथि ज्यादति गर्ने जेल चलान हुनुपर्छ’

‘नेशनल मेडिकल कलेजका विद्यार्थीमाथि ज्यादति गर्ने जेल चलान हुनुपर्छ’

नेशनल मेडिकल कलेज वीरगञ्जमा निर्धारित शुल्क समायोजन नभएको भन्दै मुलुकभरका मेडिकल कलेजका विद्यार्थीले आन्दोलन चर्काएका छन्। उक्त कलेजमा शुल्क समायोजनको आवाज उठाउँदा उल्टै विद्यार्थीमाथि ज्याजती गरेको उनीहरुको गुनासो छ।