मेडिकल कलेजका विद्यार्थीको माइतीघरमा प्रदर्शन (फाेटाे फिचर)

‘राज्‍य किन मौन छ ? अतिरिक्त शुल्क फिर्ता गर’

काठमाडौँ- मेडिकल कलेजका विद्यार्थीहरुले अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै मंगलबार  माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

विद्यार्थीबाट असुल गरेको अतिरिक्त शुल्क फिर्ता गर्न सरकारले दिएको निर्देशन मेडिकल कलेजहरुले नमानेपछि विद्यार्थीहरु  सडकमा उत्रिएका हुन। उनीहरुले

विज्ञापन

सरकारको निर्देशन नमान्ने मेडिकल कलजेलाई सरकारले कारबाही गर्नुपर्ने मागसहित चिकित्सा शिक्षा संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका हुन्।

कालो ब्यानर र पम्ल्पेटसहित उनीहरुले विद्यार्थी एकता जिन्दावाद,  अतिरिक्त शुल्क फिर्ता गर, प्रगतिशील विलार्थीहरु एक जुट हौ लगायतका नारा लगाएका थिए।

कार्तिक १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्