काठमाडौँमा मेडिकल कलेजका विद्यार्थीहरुको संयुक्त विरोध प्रदर्शन

काठमाडौँमा मेडिकल कलेजका विद्यार्थीहरुको संयुक्त विरोध प्रदर्शन

काठमाडौँ उपत्यका बाहिरका मेडिकल कलेजका विद्यार्थीहरु मेडिकल कलेजले उठाएको बढी शुल्क फिर्ता गर्न माग गर्दै काठमाडौँ आएर विरोध प्रदर्शन गरिरहेका छन्।