सरकारले आँखा चिम्लँदा धरापमा छ हजारौँ बिरामीको ज्यान

सरकारले आँखा चिम्लँदा धरापमा छ हजारौँ बिरामीको ज्यान

सिभिल अस्पतालमा बोन म्यारो प्रत्यारोपण गर्ने व्यवस्था त छ तर महिनामा मुस्किलले तीन बिरामीको मात्र उपचार सम्भव छ। सरकारले आँखा चिम्लँदा सयौँ बिरामीहरु भने अकाल मृत्यु वरण पर्खिने अवस्थामा पुगेका छन्।