पीएसएलको ड्राफ्टमा पाँच नेपाली खेलाडी राख्न क्यानको प्रस्ताव

काठमाडौँ – पाकिस्तान सुपर लिग (पीएसएल)मा नेपालका पाँच खेलाडी ड्राफ्टमा राख्न नेपाल क्रिकेट संघ कयानले सिफारिस गरेको छ । आईसीसीमार्फत पाँच नेपाली खेलाडीलाई पीएसएलको ड्राफ्टमा राख्ने व्यवस्था मिलाउन नेपाल क्रिकेट संघले प्रस्ताव गरेको हो ।

क्यानले विनोद भण्डारी, करण केसी, पवन सर्राफ, ललित राजवंशी, र आरिफ शेखको नाम सिफारिस गरेको छ ।

विज्ञापन

यी पाँच खेलाडीको नाम ड्राफ्टमा पर्ने वा नपर्ने निश्चित भने भइसकेको छैन ।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्