सुनको मूल्य सात सय घट्यो

काठमाडौँ – सुनको मूल्य शुक्रबार सात सयले घटेको छ। बिहीबार तोलामा ७० हजार ६०० मा कारोबार भएको सुनको मूल्य शुक्रबार ६९ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ६९ हजार ६०० मा कारोबार भइरहको छ।

विज्ञापन

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्