नेता र विज्ञकाे सुझाव ‘ओलीको मोदीसँग वार्ता र भारतीय सेना विस्थापनको विकल्प छैन’

नेता र विज्ञकाे सुझाव ‘ओलीको मोदीसँग वार्ता र भारतीय सेना विस्थापनको विकल्प छैन’

अतिक्रमित कालापानीलाई लिएर दुई देशीय सचिवस्तरीय वार्ताको तयारी भइरहेका बेला सत्ता, प्रतिपक्षी दलका नेता, वौद्धिक र न्यायीक क्षेत्रका विज्ञले यस मामिलामा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयमले नै तत्कालै आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग गहन वार्ता गर्न आग्रह गरेका छन्।