पुरुष टिम कातामा नेपाललाई स्वर्ण

काठमाडौँ – १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत कँरातेको पुरुष टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ ।

नेपाली टिममा मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविन महर्जन रहेका छन् ।

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्