तेक्वान्दोमा नेपालकी सिनाले जितिन् स्वर्ण

काठमाडौँ – १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालकी सिना मादेन लिम्बुले स्वर्ण पदक जितेकी छिन् ।

सिनाले पुम्सेको महिला एकलतर्फ स्वर्ण हात पारेकी हुन् ।

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्