कराँतेमा लक्ष्मण तामाङले दिलाए नेपाललाई स्वर्ण

काठमाडौँ – १३ औँ (साग) अन्तर्गत कराँतेको पुरुष कुमुतेमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जितेका छन् ।

उनले ५५ केजी तौल समूहमा स्वर्ण जितेका हुन् ।

लक्ष्मणले बंगलादेशका मोहम्मद मस्तोफालाई पराजित गरे ।

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्