पार्वती गुरुङले पनि दिलाइन् तेक्वान्दोमा स्वर्ण

काठमाडौँ – १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालले थप एक स्वर्ण जितेको छ । पार्वती गुरुङले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फ स्वर्ण जितेकी हुन् ।

उनले श्रीलंकाकी खेलाडीलाई पछि पारिन्।

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्