कराँतेमा स्वर्ण पदक यसरी जितेका हुन् नविन रसाइलीले (तस्बिरसहित)

काठमाडौँ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार भएको खेलमा कराँते तर्फ नेपालका नविन रसाइलीले स्वर्ण पदक जिते ।

६७ केजी तौल समूहको फाइनलमा पाकिस्तानी खेलाडीलाई पराजित गरेर उनले स्वर्ण पदक जितेका हुन् ।

रसाइलीले पाकिस्तानी खेलाडीलाई पराजित गरेको खेलका केही तस्बिर देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेकी छन् ।

मंसिर १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्