फोटो फिचर

१३ औँ सागः तेस्रो दिनका रोमाञ्चक झलकहरु

काठमाडौँ – १३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तगर्त मंगलबार २२ स्वर्णको टुंगो लाग्यो । अहिलेसम्म नेपाल २३ स्वर्ण, ९ रजत र १२ काश्यका साथ ४४ पदक जितेर प्रतियोगिताको शीर्ष स्थानमा छ ।

मंगलबार विभिन्न खेलहरु भए पनि भलिबलमा रजत जित्नु नेपालका लागि ऐतिहासिक क्षण थियो । यस्तै आज पुरुष फुटबलमा नेपालले शानदार सुरुवात गर्यो भने अन्य विभिन्न खेलमा नेपाली खेलाडीहरुले स्वर्णसहितका पदकको वर्षा गराइरहे ।

मंगलबार दिनभर भएका खेलहरुको झलक केही तस्बिरमा समेटिएको छ ।पाकिस्तानी तथा बंगलादेशी खेलाडी भावुक भएका क्षणहरु पनि देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले तस्बिरमा समेटेकी छन् ।

मंसिर १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्