गौरिकाले दिलाइन् नेपाललाई तेस्राे स्वर्ण

काठमाडौँ– १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली पौडीवाज गौरिका सिंहले आइतबार महिलातर्फको ४००फ्रिस्टाइलमा स्वर्ण जतेकी छन्।

यस स्वर्णसहित गौरिकाको स्वर्ण संख्या ३ पुगेको छ।

यसअघि गौरिकाले २०० मिटर फ्रिस्टाइल र २०० मिटर व्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन्।

मंसिर २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्