फोटो फिचर

कर्मचारीसँग पराजित भए सांसद

काठमाडौँ – संसद दिवसको अवसरमा मंगलबार दशरथ रंगशालमा सांसद र संसद सचिवालयका कर्मचारीबिच मैत्रीपूर्ण फुटबल भएको छ ।

सांसदहरुको टिम कर्मचारीको टिमसँग पराजित भएको छ। कर्मचारीहरुले ४–० ले नतिजा आफ्नो पक्षमा पारेका हुन्।

सांसद र कर्मचारीबिचको फुटबलका केही तस्बिरहरु देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेकी छन्।

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्