फुटबलको फाइनल हेर्न पुगेका दर्शकले खचाखच भरियाे रंगशाला

काठमाडौँ– १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल र भुटानबीच केहीबेरमा प्रतिस्पर्धा हुँदैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो तीन बजे हुने खेलका लागि दुबै देशका खेलाडीहरु मैदानमा पुगिसकेका छन्।

रंगशालामा नेपाल र भुटानका खेलाडीहरु अभ्यास गरिरहेका छन्। फुटबल हेर्न पुगेका दर्शकहरुले दशरथ रंगशाला खचाखच भरिएको छ।

भुटानले पहिलाे पटक साग अन्तर्गत फुटबलकाे फाइनलमा स्थान बनाएकाे हाे।

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू