टिकट नपाएका दर्शक रंगशाला बाहिर नेपाल र भुटानको खेल हेर्दै (फोटो फिचर)

फाइल तस्बिर

काठमाडौँ– १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा यतिबेला नेपाल र भुटान प्रतिस्पर्धा गरिरहेका छन्।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको छ।

यस्तै दशरथ रंगशालामा फुटबल हेर्नका लागि टिकट नपाएका दर्शकहरु भने रंगशाला बाहिर खेल हेरिरहेका हुन्।

त्रिपुरेश्वरमा रंगशाला बाहिर डिजिडल डिस्प्लेमा दर्शकहरुले खेल हेरिरहेका छन्। दशरथ र‌ंगशालाकाे १५ हजार दर्शक क्षमता भएपनि राखेपले भने केवल आठ हजार टिकट मात्रै ब्रिक्री गरेकाे थियाे।

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्