राष्ट्रपतिबाट संसदको अधिवेशन आह्वान

काठमाडौँ – राष्ट्रपति विद्यादेवि भण्डारीले पुस ४ गते दिउँसो ४ गतेका लागि संसदको हिउँदे अधिवेशन आह्वान गरेकी छिन्।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसअनुसार संविधानको धारा ९१ [४] अनुसार अधिवेशन आह्वान गरेकी हुन्।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन आह्वानका लागि राष्टपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्