शून्य समय

भारत सरकार असहिष्णु

मोदी सरकारले ल्याएको नागरिकता सम्बन्धी नयाँ कानुनको विरोधमा भारत एक सातादेखि अशान्त छ । भारतको राजधानी दिल्लीका साथै लखनउ, पटना, चन्डीगढ, मुम्बई, बैंगलोर लगायत भारतभर व्यापक विरोध प्रदर्शन भएको छ। प्रदर्शन आक्रामक बन्दै गएपछि सरकारले देशका कैयौँ क्षेत्रमा कर्फ्यू  लगाएको छ। भारतको राजधानी दिल्लीमा सरकारले धारा १४४ लागु गरेपनि हजारौँ प्रदर्शनकारीहरु प्रहरी दमनको प्रवाह नगरी सडकमा उत्रिएका छन्।

शान्तिपूर्ण आन्दाेलनमाथि माेदी सरकारकाे दमनकाे अर्थ र उक्त कानुनले नेपालमा पार्ने प्रभावबारे युवराज घिमिरेकाे शून्य समय ।

पुस ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्