टाेखाका व्यापारीलाई भ्याइनभ्याइ छ चाकु बनाउन ॥ Chaaku ॥ Maghe Sakranti

टाेखाका व्यापारीलाई भ्याइनभ्याइ छ चाकु बनाउन ॥ Chaaku ॥ Maghe Sakranti

माघे संक्रान्ति नजिकिँदै गर्दा बजारमा चाकुको माग बढ्ने गर्दछ । त्यसैले टोखाका व्यवसायीलाई अहिले भ्याइनभ्याइ भएको हो।